Himalayan Radio (First Nepalese Voice In Australia)

About Himalayan Radio (First Nepalese Voice In Australia)

"first Nepalese Voice in Australia" Himalayan Radio Every monday 5-8 pm live from radio skidrow 88. 9 mhz* and listen from online www. radioskidrow.org

Reviews

User

दुई पटक फाईन खेल खेलेको फ्रान्स बेल्जीयम लाई हराउदै तेश्रो पटक फाईनल प्रबेस गरेको छ।1998 मा पहिलो पटक जितहारेको फ्रान्स २००६ मा उपबिजेता रहेको थियो ।

User

“First Nepali Voice in Australia “ Himalayan Radio 88.9 मा आजका हाम्रा अतिथि उषा किरण बारिया पोखरेल र दिपक ज्ञवाली सप्तपरी कार्यक्रम को बारे जानकारी गराउदा का केही झलक

User

July 28 मा हुनलागेको सप्तपरी कार्यक्रम को बारे कुराकानि मा Nepindo कि उषा किरण बारिया पोखरेल हिमालयन रेडियो मा

User

थाईल्याण्ड: यसरी गरिँदैछ फसेका बालकहरूको उद्धार थाईल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन्। गुफामा फसेका बालकहरू थाईल्याण्डको एउटा गुफाभित्र गत जुन २३ यता ११ देखि १६ वर्षका बालकहरू आफ्ना प्रशिक्षकसहित फसिरहेका छन्। वर्षाका कारण समस्या... उद्धार अभियानका प्रमुखले उद्धारकर्ताहर� �को टोली स्थानीय समय अनुसार बिहान १० बजे गुफाभित्र प्रवेश गरेको बताए। प्रार्थना गर्दै बालबालिका उद्धारकार्य सुरु भएसँगै थाईल्याण्डका बालबालिकाहरूल� � फसेका बालकहरू र उनीहरूका प्रशिक्षकको सुरक्षित फिर्तीको लागि प्रार्थना गरिरहेका छन्। उद्धारमा खटिएको टोली गुफाको प्रवेशद्वार वरपर खाली गराइएको छ र अहिले त्यहाँ गोताखोरहरूको टोली, चिकित्सक तथा सुरक्षाकर्मी मात्रै छन्। उद्धारमा खटिएको टोली पानीको सतह घटेको आंकलन गरेर उद्धार कार्य अहिले सुरू गर्ने निर्णयमा अधिकारीहरू पुगेका हुन्। उद्धारमा खटिएका सेना अभियान प्रमुखले १८ जना गोताखोरहरू जोखिमपूर्ण ठानिएको उद्धार कार्यमा सहभागी भएको र मौसमको अवस्था हेरेर उद्धार गर्न चार दिनसम्म लाग्न सक्ने बताए। उद्धारका लागि तयार हेलिकोप्टर यसैबीच, बालबालिकाहरूल� �ई उद्धार गरेर नजिकैको अस्पतालमा लैजानका लागि हेलिकप्टरहरू तयार राखिएका छन्। फसेका बालकहरू उद्धारकर्ताहर� �ले बालकहरूमध्ये पहिलो टोलीलाई सघाउन थालेको बुझिएको छ।
See More

User

युरोपमा अब १२औं विश्वकप उपाधि हुने भएको छ ।
अन्तिम क्वार्टरफाइनल� �ा क्रोएशियाले घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४-३ गोलले पराजित गरेसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबारपूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् ।
... यी दुईबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । क्वार्टरफाइनल� �ा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए । फ्रान्स सन् १९९८ को च्यामिपयन हो भने बेल्जियम पहिलो उपाधिको खोजीमा छ ।
बुधबार दोस्रो सेमिफइनल हुनेछ । जहाँ पूर्व च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया आमनेसामने हुँदैछन् । बुधबार राति नेपाली समयअनुसार पौने १२ बजेदेखि रुसको मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ ।
सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल्नेछन् भने आईतबार बहुप्रतिक्षीत फाइनल खेल हुनेछ । जुन मस्कोको लुज्निकी रंगशालामा हुनेछ ।
क्वार्टरफाइनल चरणको खेलपछि यस विश्वकपको उपाधि युरोप बाहिर नजाने पक्का भएको छ । क्वार्टरफाइनल� �ा ६ युरोप र २ दक्षिण अमेरिकी टोली पुगेकोमा उरुग्वेले फ्रान्स र ब्राजिलले बेल्जियमसँग हार ब्यहोरेपछि विश्वकपमा युरोपका टोली मात्र बाँकी रहेका हुन् ।
२० संस्करणको विश्वकप सकिँदा दक्षिण अमेरिकी टोलीले ९ र युरोपेली टोलीले ११ पटक विश्वकप उपाधि जितेका छन् । युरोपमा अब १२औं विश्वकप उपाधि हुने भएको छ ।
See More

User

विश्वकपमा पहिलो पटक स्विडेनलाई हराउँदै २८ वर्षपछि इंग्ल्याण्ड सेमीफाईनलमा
स्विडेनलाई २–० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो । इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ संंस्करणको विजेता बनेको इंग्ल्याण्ड सन् १९९० मा त...ेस्रो भएको थियो ।
फाइनल प्रवेशका लागि इंग्ल्याण्डले आयोजक रुस र क्रोएसियाबीच हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
रुसको सामारा एरिनामा ३०औं मिनेटमा इंग्ल्याण्डले अग्रता लिएको थियो । एस्ले योंगले गरेको कर्नर प्रहारलाई इंग्लिस गोलरक्षक ह्यारी मग्वायरले हेडमार्फत गोल गरेका थिए । उनले इंग्लिस टोलीबाट पहिलो अन्तर्राष्ट्र� �य गोल गरेका हुन् ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा पनि गोल थप्यो । यसपटक पनि हेड गोल नै सम्भव भएको थियो । जेसे लिंगार्डको पासमा डेले अलीले पेनाल्टी एरिनाबाट हेड गोल गरेका थिए । अलीको पनि विश्वकपमा पहिलो गोल हो ।
स्विडेनको यसअघिका खेलमा जस्तो एकीकृत टिम गेमलाई इंग्ल्याण्डले ध्वस्त पारिदिएको थियो । पहिलो हाफमा उसले एउटै पनि राम्रो आक्रमण बुन्न सकेन । दोस्रो हाफमा गरेका केही प्रहार इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए ।
बलियो भनिएको स्विडेनको रक्षापंक्ति पनि यस खेलमा सशक्त बन्न सकेन । स्वीडेनले दुवै गोल रक्षापंक्तिको कमजोरीका कारण खाएको थियो । हारसँगै २४ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्ने अभियानमा रहेको स्विडेन क्वार्टरफाइनल� �ाटै बाहिरिएको छ ।
See More

User

सातको अतिथि “उषा किरण “
”हिमालयन चौतारी “प्रत्येक साता हिमालयन रेडियोमा प्रस्तुत हुनेछ र यस कार्यक्रममा हामी अष्ट्रेलियामा रहनु भएका सबै क्षेत्रका ब्यक्ती ब्याक्तित्व र उहाँको संघर्षको कथा प्रारम्भिक जीवन गाथा र अहिले सम्म आइपुग्दाका सबै अनुभवहरु र पारिबारिक कुराकानी प्रस्तुत गर्ने छौँ ।यो आउने सोमबार जुलाई ९ तारीकको दिन हामी नेपिंडो फुजन समूहले आयोजना गर्न लागेको नेपाली कला तथा शृङगार सम्बन्धी सप्तपरी कार्यक्रममा महिलाले समाज परिबर्तनमा पुराएको योगदान र सशक्तिकरणका मुद्दालाई ससक्तरुपमा उठाउने उदेश्य को साथ एक भब्यकार्यक्रम� �ो आयोजना गरिएको छ ।July २८ मा हुने कार्यक्रम को तयारी अनि नेपिंडो र लामो समयदेखी नेपाली समुदायमा सामाजिक कामगर्दै आएकी चर्चित ब्याक्तीत्व उषा किरण बारिया पोखरेल सग कुरा गर्दै छौ । सोमबार साझ हिमालय रेडियो मा

User

विश्वकप: ब्राजिलको यात्रा समाप्त, बेल्जियम सेमिफाइनलमा
रुस विश्वकप फुटबलको क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबा� � बाहिरिएको छ। एउटा रोमाञ्चक प्रतिस्पर्धाम� � बेल्जियम २-१ गोल अन्तरले विजयी भएको हो। शुरूमा आत्माघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डि ब्रुइनाले उत्कृष्ट गोल गरेका थिए।... अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल गरे पनि बेल्जियमले खेललाई आफ्नो हातबाट फुत्कन दिएन। बहिर्गमन विश्वकपबाट ब्राजिलको बहिर्गमनको अर्थ रुस विश्वकपमा अब बाँकी टोलीहरू युरोपका मात्रै छन्। बेल्जियमले शुक्रवारको पिहलो क्वार्टरफाइनल� �ा युरूग्वेलाई हराएको फ्रान्ससँग अब सेमिफाइनलमा भिड्नेछ। कजानमा ब्राजिलविरुद्� � भिड्दै गर्दा बेल्जियमले प्रतियोगिताको आफ्नो लगातार पाँचौ जित सुनिश्चित गर्ने र सन् २००६ यता पहिलो पटक विश्वकपको सेमिफाइनलमा युरोपेली टोलीहरूमात्रै पुग्ने अवस्था सिर्जना गराउन चाहेको थियो। रुसमा खेलका आफ्ना पछिल्ला चार खेलमा ब्राजिलले एक गोल मात्रै खाएको थियो। तर बेल्जियमविरूद� �धको खेलमा भने चाड्लीले प्रहार गरेको कर्नर आफ्ना खेलाडी फर्नान्डिनोको पखुरामा लागेर जाली चुमेपछि ऊ शुरूमै पछाडि परेको थियो। २० यार्ड परबाट फर्नान्डिनोसँ� �ै म्यानचेष्टर सिटीबाट खेल्ने केभिन डि ब्रुइनाले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए।
See More

User

नेपिंडो फुजन समूहले आयोजना गर्न लागेको नेपाली कला तथा शृङगार सम्बन्धी सप्तपरी कार्यक्रममा महिलाले समाज परिबर्तनमा पुराएको योगदान र सशक्तिकरणका मुद्दालाई ससक्तरुपमा उठाउने उदेश्य को साथ एक भब्यकार्यक्रम� �ो आयोजना गरिएको छ ।July २८ मा हुने कार्यक्रम को तयारी भब्यताको साथ अगाडी बढाईएको छ। थपजानकारी हिमालयन रेडियोमा क्रमश ... — with Usha Kiran Bariya Pokharel,lux khanal, kamala Basnet

User

हाम्रा सहकम्री राम न्यौपाने छोराको अन्नप्राशन मारमाउदै

User

बाढीपहिरोमा परी ११ जनाको मृत्यु, ठाउँठाउँमा सडक अवरुद्ध
अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ११ जनाको मृत्यु भएको छ। पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने ३ जना घाइते छन्। रोल्पामा तीन जनाको ज्यान गएको छ। घरमाथि कान्लाको पर्खाल भत्कँदा भान्छाकोठामा रहेका सुत्केरी आमाछोरी र एक किशोरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयोलका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमबार बिहान पौने ११ बजेतिर घर भत्किँदा २२ वर्षीया आमा कम...ला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको हो। आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको थियो भने १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। सुत्केरी आमा छोरी भान्सा घरमा आगो तापेर बसेको समयमा ढुङ्गाको गारा लगाइएको घर भत्किएको थियो। १५ वर्षीया छिमेकी किशोरी भने सुत्केरीलाई सघाउन पुगेकी थिइन्। पहिरोका कारण बाँकेमा २ जना तथा कैलाली, सिन्धुली, चितवन, पर्सा, महोत्तरी र काठमाडौंमा एक/एक जनाको ज्यान गएको हो। काठमाडौंमा धर्मस्थली खोलाले बगाएर एक जनाको मृत्यु भएको हो। त्यस्तै बाँके र पर्सामा एक एक जना बेपत्ता भएका छन्। अविरल बर्षाका कारण विभिन्न स्थानमा सडकसमेत अवरुद्ध भएको छ। मुग्लिन-नारायण� ��ढ सडक खण्ड बिहानैदेखि अवरुद्ध छ। चितवनको इच्छाकामना गाउँपालिकाको तोपेमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो। त्यस्तै कालिकोटको शुभकालिकामा पहिरो जाँदा सुर्खेत जुम्ला सडक अवरुद्ध बनेको छ। त्यस्तै बाढीका कारण चितवनको रतौली खोलाको पुल भाँच्चिएको छ। नुवाटकोट ककनीमा पहिरोका कारण अवरुद्ध पासाङ ल्हामु राजमार्ग साँझबाट सुचारु भएको छ। त्यस्तै बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा सडक एकतर्फी सञ्चालनमा आएको छ। बाढीका कारण अवरुद्ध बर्दिया गुलरिया राजापुर सडक खण्ड पानीको सतह घटेपछि सञ्चालनमा आएको गृह मन्त्रलायको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अधिकृत प्रदीप राईले जानकारी दिए। जल तथा मौसम पूर्वानुमान महाशाखाले ३ दिनसम्म पानी परिरहने अनुमान गरेको छ। नेपालमा आइतबारदेखि मनसुन सक्रिय हुँदा अविरल वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै तीन दिन (बिहिबार)सम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
See More

User

3-2 ले बेल्जीयम बिजय जापान ले ४० सेकेन्ड खेल रोक्न सकेन3-2 ले बेल्जीयम बिजय जापान ले ४० सेकेन्ड खेल रोक्न सकेन

User

मेक्सिकोलाई पन्छाउँदै ब्राजिल क्वार्टरफाइनल� �ा बलियो टोली मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनल� �ा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो ।
... पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको थियो ।
तर पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो ।
ब्राजिलको जितमा स्टार खेलाडी नेइमार नायक बने । उनले ५१ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यस्तै निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट रोबर्टो फर्मिनोले गोल गरे ।
नेइमारले विलियनको क्रसमा गोलपोस्ट नजिकैबाट बललाई जाली चुमाए । नेइमारको गोल ब्राजिलले विश्वकपमा गरेको २२७ औं गोल हो । जुन अहिलेसम्मै धेरै हो । यसअघि विश्वकपमा धेरै गोल गर्ने देश जर्मनी रहेकोमा उसलाई पछि पार्दै ब्राजिलले कीर्तिमान राखेको हो ।
See More

User

स्पेनलाई हराएपछि रुसभरि हर्षोल्लास
पूर्वविश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसी फुटबल समर्थकहरूले शहरका चोकहरूमा भेला भएर खुसियाली मनाइरहेका छन्। विश्वकप आयोजक राष्ट्रका समर्थकहरूले टोलीको प्रशंसामा नाराबाजी गर्नुका साथै नाचगान समेत गरिरहेका छन्। एकदमै प्रतिस्पर्धात� �मक खेलमा रुसले पेनाल्टीमा स्पेनलाई हराएको थियो।... विश्वकप शुरू हुँदा फुटबलको सर्वोच्च निकाय फिफाको वरीयताक्रममा रुस निकै तल थियो। आश्चर्यजनक स्पेनलाई प्रतियोगिताको उत्कृष्टमध्ये एक टोलीका रूपमा लिइएको थियो। निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा रुसले पूरै रक्षात्मक फुटबल खेलेको थियो। रुसको उपलब्धिलाई यो विश्वकपकै सबैभन्दा ठूलो ‍आश्चर्यजनक परिणाम भनिएको छ। उक्त टोली विश्वकपको क्वार्टरफाइनल� �ा ४८ वर्षपछि पहिलो पटक पुगेको हो। खेलमा स्पेनले १ हजार ६ वटा पास खेलेको थियो, जुन रूसले अहिलेसम्म सहभागिता जनाएका चारवटा विश्वकपमा खेलेको कुल पासभन्दा २१ वटा कम हो। निर्धारित ९० मिनेटको खेल एक-एक गोलको बराबरीमा टुङ्गिएपछि र अतिरिक्त समयमा समेत विजेताको छिनोफानो नभएपछि भएको पेनाल्टीका नायक रुसी गोलरक्षक बनेका थिए। खेलको म्यान अफ द म्याच समेत घोषित उनलाई रुसभरि राष्ट्रिय हिरोको जस्तो सम्मान दिइँदैछ। उनले दुईवटा पेनाल्टी प्रहारलाई विफल बनाइदिएका थिए। स्पेनभन्दा अघि पूर्वविश्वकप विजेताहरू जर्मनी र आर्जेन्टिना रुस विश्वकपबाट बाहिरिसकेका छन्। पराजय आइतवारकै दोस्रो खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमार्फत दुईका विरूद्ध तीन गोलले हरायो। क्रोएसियाका गोलरक्षकले डेनमार्कका खेलाडीको तीनवटा पेनाल्टी प्रहार रोक्दै आफ्नो टोलीलाई जित दिलाएका थिए। दुवै टोलीले पहिलो ९० मिनेटमा एक-एक गोलको बराबरी खेलेपछि उक्त खेल थप समय हुँदै पेनाल्टीमा प्रवेश गरेको थियो। सन् १९९८ यता पहिलो पटक क्रोएसिया विश्वकपको क्वार्टरफाइनल� �ा प्रवेश गरेको हो। अब उसले सोचीमा शनिवार हुने क्वार्टरफाइनल� �ा रुसको सामना गर्नेछ
See More

User

टाइब्रेकरमा स्पेनलाई हराउँदै रसिया विजयी रसियामा जारी प्रिक्वाटरफाइ� �लमा रसिया विजयी भएको छ। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बरबरीमा टुङ्गिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा रसियाले स्पेनलाई ४-३ ले पराजित गरेको हो। टाइब्रेकरमा कोकेले मिस गरेको पेनाल्टी आयोजक राष्ट्र क्वाटरफाइनलमा पुग्ने आधार बन्यो। कोकेको पेनाल्टीलाई रसियाका गोलरक्षक एकिनफेभले असफल बनाइदिएका थिए। टाइब्रेकरमा स्पेनका इनेष्टा गोल, पिक...ं र रामोसको पेनाल्टी मिस भएन भने रसियाका समलोभ, सर्गी, समलोभ, चेरिसेभ चारै जनाले आआफ्नो पेनाल्टीलाई जाली चुमाएका थिए। आज भएको खेलमा स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो। रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो। आत्मघाती गोलबाट पछि परेको रसियाले पहिलो हाफमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै स्पेनसँग बराबरी गर्‍यो। रसियाका लागि सो गोल ४१ औं मिनेटमा डिजुबाले गरेका थिए। रसियाले प्रहार गरेको कर्नर बललाई स्पेनका जेरार्ड पिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको थियो।
See More

User

मेस्सीको बहिर्गमनसँगै अर्का खेलाडीको ‘उदय’
विश्वको अब्बल र मुटुको धड्कन नै रोकिदिने खालको एउटा रोमाञ्चक खेलपछि जब लियोनेल मेसीले किलियान एमबापेलाई अङ्कमाल गरे त्यो अविस्मरणीय क्षणले एकजना खेलाडीबाट अर्को खेलाडीमा महानता स्थानान्तरण भइरहेको संकेत दिएको थियो। कजान एरिनामा आर्जेन्टिना र फ्रान्सबीचको उक्त खेल हेरेका सबैजना तरङ्गित हुँदै रंगशालाबाट बाहिरिएका थिए। उनीहरूलाई थाहा थियो कि वर्षौँसम्म सम्झना भइरहने एउटा नकआउट चरणको विशेष खेल हेर्ने अवसर उनीहरूले पाएका थिए।...
Continue Reading

User

विश्वकपकाे नकआउट चरणमा चार वैकल्पिक खेलाडी मैदानमा उतार्न पाइने फिफा विश्वकपको नकआउट चरणको खेलमा कुनै पनि टिमले चारवटा वैकल्पिक खेलाडी मैदानमा उतार्न पाउने भएका छन् ।
९० मिनेटमा विजेताको टुंगो नलागेको खण्डमा खेलाइने अतिरिक्त समयमा थप एक जना खेलाडी सब्स्टिच्युट गर्न पाउने नियम अन्तर्राष्ट्र� �य फुटबल संघको बोर्डले पारित गरेको छ ।
... यो नियम तीन महिना अघि नै बोर्डले पारित गरेको हो । आज अर्जेन्टिना र फ्रान्स तथा उरुग्वे र पोचुर्गल आमने सामने हुँदैछन् ।
सामान्यतया ९० मिनेटमा नै टिमले तीन खेलाडी सब्स्टिच्युट गर्ने भएकाले आधा घण्टाको अतिरिक्त समयमा थप एक खेलाडी मैदानमा उतार्न पाउनेछन् ।
यो नियमले अतिरिक्त समयमा पनि टिमको प्रदर्शन राम्रो हुने अपेक्षा फिफाको छ ।
See More

User

के हो असारे गित। कता कस्तो गाईन्छ नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ। नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ। रोपाईंका बेला कृषकहरूलाई कामको भ्याईनभ्याई हुन्छ। तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन।जसले थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ। खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ।
असारे भाकाले भौगोलिक विविधता पनि...
Continue Reading

User

धान दिवसको शुभकामना राष्ट्रिय धान दिवस बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक हुनेगर्दछ । हरेक वर्षको असारे १५लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ । वर्ष २०७५ को धान दिवसमा स्वागत छ । कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरु� �ो सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पास...पोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं जुन नेपाली स्वाभिमान अनि कृषीकर्मको आदर्श बिरुद्ध हो भन्दा फरक पर्दैन् । हाम्रा माटो अनि खोलाका पानीको घनत्वको गहिराईसम्म उत्पादकत्व अनि पौरख लुकेको छ । हुन त नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् । अब राष्ट्रिय धान दिवसमा नेपाली हरुमा कृषीकर्मप्रति� �ो एउटा अठोटको खाँचो छ।
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला बनाई कुलो लगाई पानी आएर गोडौंला
यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि च्यूरासंगै कृषीकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ । अब जीवन धान्ने कृषी हैन व्यवसाहीक कृषी गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्चकोटीको देश भनेर नेपाल चिनिने समय आएको छ । इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने पाइन्छ भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषीकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् । माटोको जय होस् धान दिवसको शुभकामना
See More

User

सेनेगललाई पहेँलो कार्डले डुबायो, कोलम्बिया र जापान नकआउट चरणमा
समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको छ । तर, कोलम्बियाले सेनेगललाई हरायो र दुई पहेँलो कार्ड कम खाएका कारण जापानको भाग्य चम्किएको छ ।
समूह एचमा रहेको जापानलाई सहज रुपमा अघिल्लो चरण पुग्न पोल्याण्डसँग कम्तिमा बराबरी चाहिएको थियो । तर, ५९ औं मिनेटमा बेडनारेककेा गोलको मदतमा पोल्याण्ड १-० ले विजयी भयो ।
... अर्को खेलमा कोलम्बियाले सेनेगललाई पनि समान १-० गोल अन्तरले नै हरायो । उसको जितमा यारी मिनाले ७४ औं मिनेटमा गोल गरे ।
जितसँगै कोलम्बिया तीन खेलबाट ६ अंकसहित समूह एचको विजेता बनेको छ ।
जापान र सेनेगलको समान ४/४ अंक भयो । गोल डिफसेन्स पनि समान भएका कारण कार्डका आधारमा अघिल्लो चरण जाने टोली छनोट भयो । जापानले चार वटा मात्र पहेँलो कार्ड पाएको थियो भने सेनेगलले ६ वटा पाएको रहेछ ।
त्यही २ वटा बढी पहेँलो कार्ड उसका लागि विश्वकपको यात्रामा बाधक बन्यो ।
See More

User

Great voice and sweet duet song keep it up

God luck

User

Great voice and sweet duet song keep it up

God luck

User

Great voice and sweet duet song keep it up

God luck

More about Himalayan Radio (First Nepalese Voice In Australia)

Himalayan Radio (First Nepalese Voice In Australia) is located at 142 Addision Road, Marrickville, New South Wales 2204
0295509552
http://www.radioskidrow.org