Saptarangi Sansar

About Saptarangi Sansar

nepali social activities video & news

Saptarangi Sansar Description

हाम्रो बारेमा
यो पेज विशेषतः Saptarangi Sansar Youtube Channel को आधिकारिक फेसबुक Page हो, साथै www. saptarangisansar.com का सामाग्रीहरु पनि यसै page मार्फत Promote हुनेछन् त्यसको अतिरिक्त यस सप्तरंगी संसार विशेषतः नेपालीगीत संगीत, कला, साहित्य र यससँग सम्बन्धितविभिन्न घटना-विचारहरुलाई उच्च प्राथमिकता दिदै यस क्षेत्रमा आवद्ध स्रष्टा, सर्जक एवं कलाकारहरुसँगका भोगाइ, अनुभव, संघर्ष र सफलताका कथाहरु समेट्दै जाने हाम्रो उद्देश्य रहेको छ । यदि तपाईहरुसँग पनि कुनै कलागला तथा साहित्यीक सिर्जनाहरु छन भने हामीलाई उपलब्ध गराउन सक्नु हुनेछ । हामी तपाईको त्यो सिर्जनालाई उचित स्थान दिनेछौं ।

More about Saptarangi Sansar

Saptarangi Sansar is located at 3 west street, hurstville, Sydney, Australia 2220
+61426963667
http://saptarangisansar.com