Tharuhat.Com

About Tharuhat.Com

This page is belongs to tharu community, it is related to tharu culture, politices, film, model, festival, news, photos etc.

Tharuhat.Com Description

यस पेजको मुख्य उदेश्य थारुको परमपरागत सँस्कृत , रितिरिवाज , चालचलन , धर्म , उत्सव , चाडपर्व , समाचार , थारु सम्बन्धित समस्या आदि बारे जानकारी पोष्ट गर्दछ ।
यस पेज Tharu online media सँस्थासँग सम्बन्धित छ । साथै official दर्ता गरिएको छ ।
हाम्रो पेज अरु पेज भन्दा फरक किसिमको ब्यख्या गर्छौ । आफनो uniqueness कायम राख्ने प्रयास गर्छौ ।
हामीले गर्ने प्रमुख कार्यहरु यसप्रकारका छन ;

1 . थारु परमपरागत चाडपर्वको तस्विर पोष्ट गरी त्यस आफ्नै तरिकाले वर्णन गरेर सबैलाइ जानाकारी गर्नु,

2 . विभिन्न ठाउमा हुने थारु कार्यक्रम महोत्सवहरु प्रचार प्रसार गर्नु
विभिन्न जिल्लाका थारु पोशाक तथा गरगहनामा सजिएको तस्विरको वर्णन सहित पोष्ट गर्नु,

3 . थारुको परिचय तथा हक र अधिकारको लागि आवाज उठाइ जनचेतना थारुहरुमा फैलाउनुका साथै तिनीहरु थारुको बास्तविक स्थिती जानकारी गराउनु ,
4. कुनै आपत बिपत परेको बखत थारु समुदायका मानिसलाई आर्थिक सहयोग जुटाउन सहयोग गर्नु ,

5 . कुनै थारु सम्बन्धि प्रतियोगिता भए त्यसको प्रचार प्रसारका साथै त्यसको बारे जानकारी सबैलाई गराउनु. . . . . .

6 . राष्ट्रिय तथा अन्तराष्ट्रिय कुनै प्रतियोगितामा थारु सहभागी छ भने थारुलाई जिताउनको लागि हाम्रो पेजबाट भोट माग्न सहयोग गर्नुका साथै भोटिङ गर्ने तरिका सिकाउनु ,

7 . थारु कार्यक्रमा जस्तै माघि महोत्सव , जितिया आदिमा सहभागि हुन चाहनेलाइ सहभागि गराउनु , यस्ता कार्यक्रममा नाच्न तथा गाउन चाहनेलाइ त्यसमा सहभागी गराउनु ,

8 . थारु बिधार्थीहरु आदिबासी जनजाती कार्ड बनाउन सहयोग गर्नका साथै त्यसका लागि सम्पूर्ण जानकारी प्रदान गर्नु ,

9 . बरिष्ठ थारु लेखकहरु लेख , रचना आदि पोष्ट गर्नु , जुन कार्य अरु पेजले गरेको पाइदैन , यसका साथै थारु सम्बन्धित लेख गैर थारु लेखकको समय सान्दर्भिक तथा जानकारीमूलक भए त्यसलाइ पनि पोष्ट गर्नु,

10 . थारु राजनिति बारे समाचार तथा थारु नेताहरुको बिचार विश्लेषण गरेर थारु जनता माझ तिनिहरुको बिचार पुगाएर तिनिहरु चिनाउनु,

11 . थारु प्रतिभाहरुको जीवनी तथा तिनिहरु क्षमतालाइ सम्मान गर्दै तिनिहरुलाइ सबै सामु चिनाउनु,

12 . थारु पहिचानको पक्षमा आवाज उठाइ थारु पहिचान बिरोधिको खराब गतिबिभिको घोर बिरोध गर्नु तथा तिनिहरुलाइ थारु माक्ष चिनाउनु र त्यसताको पछि थारुहरुलाई नलाग्न आहवान गर्नु ,

13 . थारु फिल्म तथा फिल्मकर्मी बारे जानकारी प्रदान गर्नु साथै प्रदशन हुन लागेको थारु फिल्म तथा त्यसको सम्पूर्ण जानकारी दिनु,

14 . थारुको पहिचान थरुहट समबन्धि समर्थन गर्ने राजनितिक पार्टीहरु अबधारणा बिचार र गतिबिधि कार्यक्रम बारे जानकारी गराउनु ,

>>>>Tharuhat.com & Tharu online media admins team <<<<
जय थरुहट
जय नेपाल
Tharus are the largest group of people wholived in
the Terai area, southern Nepal. Historically, they
were the only ones that were able to reside in the
malarial jungles on the country's southern border
with India. But as mosquito control became
available, many others have migrated intotheir
area. Being hunters and fishermen, this migration
has affected the Tharu's lifestyle of roaming with
resource availability. Many are now farmers and
they are most exploited peasants, especially in the
Dang-Deukhuri, Bardiya, and Kailali areas. The
Muluki Ain(national code) of Nepal made by Rana
government codified Tharu as "kamiya"(bonded
laborers). Tharus have their own language but their
customsdiffer according to the settlement area. In
some areas, the Tharu women marry early. Their
lovers must often work for their parents-in-law for
two to three days before they "earn" theright to
marry. Living as they do in the realm of wildlife and
insects, Tharus revere animistic spirits as well as
some Hindu deities. A village godis worshiped by
each community at a small raised shrine. Some
family names of Tharus are: Rana, Kathariya and
Chaudhary. Tharus is one of the earliest inhabitants
of Nepal.

More about Tharuhat.Com

Tharuhat.Com is located at 2 broughton rd, Artarmon, Sydney, Australia 2064
+9779807776855
http://www.tharuhat.com